हार्दिक बधाई ! पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनकी राजदूत बनिन्

बिश्वको सबोेच्च शिखर सगरमाथा आरोशहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत को जिम्मेवारी समाल्ने भएका छन।
सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट दावाफुटी राजदूतमा अनुमोदन भएका हुन । बिसं २०३८ सालमा जन्मेकी दावाफुटी शेर्पा अमेरिकामा अध्ययन गरेर भर्खरै नेपाल फर्किएकी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष समेत हुन। यसअघि पूर्वमन्त्री कृपासुर शेर्पा फाउन्डेसनका अध्यक्ष थिए। शे
र्पाले नै धुम्बाराहीस्थित भवन फाउन्डेसनकै भवनमा नेकपाको केन्द्रीय कार्यालय राख्न दिएका थिए।
यो पनी हेर्नुस :