• ठुला माछाको छानबनि गरे हाम्रो जागीर चट : अख्तियार

     २०७६ साउन १० काठमाण्डौं अख्तियार दुरुपयो अनुसन्न्धान आयोका आयुक्त डा. साबीत्री थापा गुरुङले नीतीगत भस्टाचारको छानबिन गर्दा आफुहरुनै धरापमा पर्ने बताएका छन । उनले ठुला माछा अर्थात नेतालाई कारबाही गर्ने सामथ्र्य अख्तियार संग नरहेको घुमाउरो पारामा बताएका छन ।
    बुधबार राजधानीमा आयोजीत अन्तक्रिया कार्यक्ममा राजनितीज्ञ लाई अनुसन्धान गर्ने अख्तियारको पावर नरहेको भन्दै अनुसन्धानमा लागे जागीर नै धरापमा पर्ने बताएका हुन । सिस्टम यस्तो भैसकेको छ तर अब अख्तियारले ठुलो आट गरेर स्टिङ अपरेसन गर्नुको बिकल्प नरहेको उनले बताए । उनले राजनीतकि सिस्टम बनिा भस्टाचार नियन्त्रणमा नआउने दाबी गरे । भस्टाचारका बिभिन्न काण्डहरु भैरहेपनी ठुला माछा समाउन नसकेको भन्दै अख्तियारको चर्को आलोचना भैरहेको बेलामा अख्तियार प्रमुखबाटै यस्तो अभिब्यक्ती आएको हो । जसले राजनितिक जगतमा ठुलो तरंग ल्याएको छ ।