• ७९ बर्षको राई द्वारा बृद्ध भत्ता बाट पाएको रकम राष्ट्रिय आविष्कार केन्द्र लाई दान

     ७९ बर्षको एक अनपढ बयो बृद्द ले बृद भत्ता बापत  आफुले पाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दान  गरेका छन ।   
    खार्मी गाउँ खोटांग जिल्ला घर भै हाल काठमाडौँमा छोराहरु संग बसोबास गरिरहनु भएका ७९ बर्षको श्री किल्लाबहादुर राईले बृद्ध भत्ताको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दान  गरेका हुन 

    राष्ट्रिय आविष्कार केन्द्रमा आफ्ना छोरा भाला राई संग पुगेका उनले  आविष्कार केन्द्रमा   भैरहेको  कामको अवलोकलन गरेपछी बडो उत्सुकताका साथ बिभिन्न जिज्ञाशा  समेट राख्नुभएको थियो   । 

    डा. महाबिर पुनले भन्नुभयो  " उहाँलाई हामीले बनाईरहेको बाँदर लखेट्ने मशीन चाहिं ज्यादै मन पर्यो र सो बन्न साथ एउटा किन्ने बाचा पनि गर्नु भएको छ ।  

    उहाँले धेरै खुसी भएर आफ्नो बृद्ध भत्ता बाट आफुले पाएको रकम  पच्चीस हजार रुपैंया  (Rs.25,000 ) राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्नु भएको हो ।  उहाँलाई दिर्घायुको कामनाको साथै धेरै धेरै धन्यवाद   । 


    Copa America Final Brazil Vs Peru Watch LIVE