• अर्को पटक जमरा उमार्छु : रीतिका जिरेल (हेर्नुस भिडियो)

    केही दिन अघी धान दिवसको दिन पारेर गरीएको फोटो सुटबाट  निकै बिबाद र आलोचना खेपेकी मोडल रितिका जिरेलले अर्को पटक जमरा जमरा मार्ने बताएकी छन 
     मोडल रीतिका जिरेलले  धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले आफ्नो फोटो शुट गरेको भन्दै उनको चर्को आलोचना भएको थियो   । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेका थिए । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ ।
    उक्त तस्बिरले  नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको संजालमा कमेन्टहरु आएका छन  । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ ।पछिल्लो समय उनले गरेको यो गतिविधिको बिरोध गर्दै मिडियाले उनि संग कुराकानी गरेको छ हेर्नुहोस भिडियो कुराकानी :
    Watch This Video Also :