डा. केसी बाढी प्रभावितको स्वास्थ्य परीक्षणमा

रौतहट, साउन ४
केही समय अगाडी अबिरल बर्षाकाे कारण नेपालले ठुलाे प्रकाेपकाे सामना ग¥याे । बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पतालका बरिष्ठ प्रा. डा. गोविन्द केसी रौतहट जिल्लाकाे भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुग्भएकाे छ ।
शुक्रबार बाट डा. केसीले बन्जरहाको स्वास्थ्य चौकीमा विरामीहरुको स्वास्थ्य परीक्षण गर्नु भएकाे हाे उहालाइ स्थानीय स्वास्थ्यकर्मीहरुले सघाइरहेका छन ।
स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ । ‘पानी पूरै प्रदूषित छ । बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको डा. केसीले बताए । डा. केसीले भने, बिपद पछी ‘शौचालयहरु अव्यवस्थित रहेका छन । खानेपानीका मुहानहरु प्रदूषित छ, अहिले नै सचेत भइएन भने महामारी फैलिन सक्छ ।
डा. केसीले शुक्रबार मात्र करीब १४० जना स्थानीय बासीको स्वास्थ्य परीक्षण गर्नु भएकाे छ । डा. केसीले साे स्थानमा पिउने पानी निकै दूषित रहेकाले त्यहका स्थानीय जनतालाइ जतीसक्दाे जाडाे स्वच्छ पानीको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएकाे छ।