• डा. केसी बाढी प्रभावितको स्वास्थ्य परीक्षणमा

    रौतहट, साउन   
     केही समय अगाडी अबिरल बर्षाकाे कारण नेपालले ठुलाे प्रकाेपकाे सामना ग¥याे ।   बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न  त्रिवि शिक्षण अस्पतालका बरिष्ठ  प्रा. डा. गोविन्द केसी रौतहट जिल्लाकाे   भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुग्भएकाे छ । 

     शुक्रबार बाट  डा. केसीले बन्जरहाको स्वास्थ्य चौकीमा विरामीहरुको स्वास्थ्य परीक्षण  गर्नु  भएकाे हाे उहालाइ स्थानीय स्वास्थ्यकर्मीहरुले सघाइरहेका छन ।
     स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ । ‘पानी पूरै प्रदूषित छ । बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको डा. केसीले  बताए ।  डा. केसीले भने,  बिपद पछी ‘शौचालयहरु अव्यवस्थित रहेका छन  । खानेपानीका मुहानहरु प्रदूषित छ, अहिले नै सचेत भइएन भने महामारी फैलिन सक्छ  ।

    डा. केसीले  शुक्रबार मात्र करीब १४० जना स्थानीय बासीको स्वास्थ्य परीक्षण गर्नु भएकाे छ । डा. केसीले साे स्थानमा  पिउने पानी निकै दूषित रहेकाले त्यहका स्थानीय जनतालाइ जतीसक्दाे जाडाे  स्वच्छ पानीको व्यवस्था गर्न सरकारसँग माग  गर्नु भएकाे छ।