• भाइरल ईटहरीका मेयर चौधरीले आफ्नै घर भत्काए

    ईटहरी ,  असार २४
    केही समय अगाडी भस्टाचार लगायत विभिन्न प्रकरणका  काण्डमा खरो एकसन लिएर  ताली र गाली खाएका/पाएका भाईरल ईटहरीका मेयर द्वारिकलाल चौधरीले मंगलबार आफ्नै घर भत्काएका छन।
    ईटहरी उपमहानगरपालिकाले सडक मिचेर बनाईका भौतिक संरचना भत्काउने अभियान थाले पछी   उनकै घरको संरचनाले सडक मिचेको समाचार मिडियामा आएको थियो  तर सबैलाई चकित पार्ने गरी  उनले आज आफ्नै घर भत्काएका छन ।

     आफुले  गरेको घोषणा कार्यान्वयन गर्न उक्त विवाद निरुपणका लागि आफ्नै संरचनामा डोजर चलाउँदै सडक मिचिएको कम्पाउन्ड वाल भत्काएर अभियानको सुरुवात गरेका हुन ।

     ईटहरी  बासीले सुधारको काम आफैंबाट सुरु गरेको भन्दै मेयरको  प्रशंसा गर्दै उनको यो अभियानका साथ दिने समेत बताएका छन  ।  मेयरको यो कदमलाई संजालमा सबैले एक उदाहरणीय काम भन्दै सर्बत्र प्रशंशा भैरहेको  छन   ।
     यो पनी हेर्नुस :