असार १५ को शुभकामना सहित "दबदबे हिलो" सार्वजनिक

असारको महिना रोपाईको सिजन चलिरहेको छ । बजारमा बिभिन्न गीतहरु आउने क्रममा यतिबेला डोलराज बारघरे मगर र साधुराम रोकाको रोपाई लोक गीत " दबदबे हिलो " सार्वजनिक भएको छ ।
जसमा प्राचिन ब्यान्ड पाल्पा द्वारा शब्द र लय गरिएको गीतमा डोलराज बारघरे मगर र साधुराम रोकाको स्वर रहेको छ ।
डोलराज बारघरे मगरको संगीत सन्योजन रहेको गीत स्वम बारघरे र गायक रोका कै निर्देशन र पारीकल्पनामा भिडियो निर्माण भएको हो । नरेश चैसिर द्वारा छायान्कन गरिएको गीतमा नरेन्द्र पुन, श्याम आले, चित्रा मगर,पवन लामिछाने मगर र स्वयम गायक द्वय बारघरे र रोकाको अभिनय रहेको छ ।
गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली बाट बजार ब्यब्स्थापन गरिएको हो ।
पुरै भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस ।
https://youtu.be/vjBLPyMGH60

यो पनी हेर्नुस् : Asar 15