• मगर संसारको खुल्ला सिंगल मगर भेषभूषा फोटो प्रतियोगिताको बिजेता बनीन पोखराकी बिमला मगर

    असार  १६ 
    Online फेसबुक ग्रूप "मगर संसार(Magar sansar) Photo Gallery"भित्र मगर ड्रेसमा सजियको फोटो आफैले पोस्ट गरौ, भनी खेलाइयको खुल्ला सिंगल मगर भेषभूषा फोटो प्रतियोगिता २०७६ मा पोखराकी बिमला थापा मगरले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ । उहाँले Total ४७१४ भोट प्राप्त गर्नुभएको थियो ।
    त्यसै गरि दोस्रो स्थान भने देवचूली - ६,किर्तिपुर बस्नुहुने ज्ञानेन्द्र ठाडा मगरले हात पार्न सफल हुनुभयकोछ।उ हाँले Total ४६८७ भोट प्राप्त गर्नु भएको थियो।

    त्यसै गरि क्रमस Top 10 भित्र :  
    3)स्मारिक सोतीमगरले ४६७२ मत
    4)दिलु मल्ल आलेमगरले ३९७० मत
    ५) ललिता गर्बुजा मगरले ३८१२ मत
    6)जीना पुनमगरले ३६२५ मत
    7)संजीब पीठाकोटे मगरले ३४१४ मत
    8)जूना चितौरे मगरले ३३६९,
    9)इंद्रा आलेमगरले ३३३२ 
    10)अपेक्षा मगरले ३२१३ मत प्राप्त प्राप्त गरेका थिए।

    असार १३ गते शुक्रवार साँझ ६ PM  देखी असार १६ गते सोमवार साँझ ६ PM (जम्मा ३ दिन) सम्म संचालन भयको उक्त प्रतियोगितामा देश बिदेस बाट २५१ जना मगरहरुको सहभागिता रहेको थियो।


    फोटोमा आएको like को आधारमा बिजेता र उपविजेता घोषणा गरिएको  खेल संयोजक अनिल थापामगरले बताउनुभयो  । 
     प्रतियोगितामा प्रथम र दोस्रो हुनेलेबिशेष पुरस्कार पनि पाउनेछन ,पुरस्कारको सौजन्य भने कपिलवस्तु हाल मलेशिया बस्नुहुने राजू पुनमगर गर्नु भयको थियो।

    मगर भेषभूषा(पोशाक )बचाऊ अभियानको रुपमा  यस  प्रतियोगिता आयोजना गरीएको थियो 
    Top 10 भित्र : 







    7  मगर चलचित्र एकै ठाउमा हेर्नुस  : Or यो लिङकमा क्लिक गर्नुहोला
    https://www.youtube.com/playlist?list=PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw