• अब NTC पोस्टपेड सिम ९४५ रुपैयाँमै पाइने १६३५ मा टेलिफोन

    काठमाण्डौ २०७६ साउन १ 
    अब देखी नेपाल टेलिकमले टेलिफोन तथा पोस्टपेड मोबाइल सेवा पहिलेको भन्दा सस्तोमा दिने भएको छ । 

    यसै  आर्थिक विधेयक २०७६ को दफा १४(1) व्यवस्था भएबमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत रू ५00  मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले टेलिफोन र पोस्टपेड मोबाइलको मुल्य ह्वात्तै  घटाएको हो । 
    नया ब्यबस्था  अनुसार अब मात्र रू  १६३५ मा स्थानीय टेलिफोन र  रू ९४५ रुपैयाँमा पोस्टपेड मोबाइलकाे सिम पाप्त गर्रन सकिने छ । यस भन्दा अगाडी  टेलिफोनका लागि २२००  तथा  पोस्टपेडका लागि १५१० रुपैयाँ शुल्क पर्दथ्यो । 

     यसअघि टेलिफोन नामसारी गर्दा १२ ४३  बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६  ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ । नया  विधेयकको सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ ६५ रुपैयाँ कम भएको छ ।