• २६ आषाढ आजको रासीफल हेर्नुस । आज तपाइको भाग्य कती बलियो ? थाहा पाउनुस

    २६ असार २०७६, बिहिवार दशमी , विश्व जनसंख्या दिवस



    मेष  ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 
    पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चापनि चल्नेछ ।

    TECHNEPAL

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) 
    विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
     कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) 
    आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
     वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
    TECHNEPAL

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) 
    चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) 
    सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) 
    घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।
    TECHNEPAL

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) 
    मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रापनि हुनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) 
    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
    - ज्यो.प. नारायणप्रसाद दुलाल  

    यो पनी हेर्नुस :