• रबि हिरा*सतमा किन अशुरक्षित भए ? यस्ताे खुलासा !

    २०७६ भदाै ४ चितवन दिबांगत पत्र*कार शालि*कराम प्रकरणमा हिरा*सतमा रहेका सिधा कुरा कार्यक्रम पस्ताेता रबि लामि*छानेले आफू प्रहरीसंगै अशुर*क्षित महसुस गरेकाे बताएका छन । रबिका धर्मपत्नी निकिता पौडेल लामिछानेको फे*सबुककाे वालमा लेखिएको साे स्टाटसमा भनिएको छ , पाँचौ दिन सम्म मैले प्रहरी*सँग आफू सुर*क्षित रहेको मह*सुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुर*क्षित भएको मह*सुश गरेको छु । 
    आफुलाई प्रहरीले सुनि*योजित रुपमा ५ बर्ष कारा*गारमा काेच्न खोजिएको समेत रबिले आशंका तथा खुलासा गरेका छन । हिजाे एकाएक ५ दिन अनुसन्धानकाे लागी म्याद नपेर हिसासतमै राख्ने अनुमती प्रहरीले पाएपछी यसाे बताएका हुन । स्राेतका अनुसार रबिले जिल्ला प्रह*री कार्यालयको हिरा*सतमा भेट्न जानेहरुलाई पनि आफू असुर*क्षित रहेको बताउने गरेका छन । हेर्नुहोस रबि* को तर्फबाट निकिता पौडे*लको फेस*बुक वालमा लेखी*एको यो स्टाटस ।