• रवि लगायत सबैकाे बहस सकियो अब आदेश केही वेरमा........

    २०७६ भदौ ९ 
    प्रहरीले अनु*सन्धान सकिएकाे जानकारी दिदै रबि सहित दुइजना विरुद्ध हिजाे  चितवन अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । सुरूमा ५ दिनका लागी हिरासतमा रहेका रबि सहित अन्य दुइलाइ ५ दिन पछी फेरी ५ दिन थप गरी  प्रहरीलाइ अनुसन्धान गर्न समय दिए पनी साे थप सकिए पछी रबि सहित अन्य दुइलाइ आइतबार अदालतमा उपस्थित गराइएकाे थियाे ।
     हिजाे बहस अन्तर्गत अस्मिता कार्कीकाे बयान भएकाे थियाे । समय अभावका कारण रबि तथा युराजकाे बयान अाज बाट लिइएकाे हाे । जिल्ला अदालत चितवनमामा भखरै मात्रर दुवै पक्षबाट बहस सकिएकाे अदालतका रजिष्टार रुद्रमणि गिरीले हामीलाइ जानकारी दिएका छन । अब अदालतले अन्तिम आदेश दिन मात्र बाकी छ । जसकाे छिनाेफाने केही बेरमा हुदैछ करिब १ घण्टामा आदेश आउने अनुमान गरीएकाे छ । रबिकाे समर्थन रिहाइकाे माग गर्दै चितवन तथा देशभर प्रदर्शन भैरहेकाे छ ।   
    याे पनी हेर्नुस् ः रबिलाइ लगाइएकाे ऐन संसोधन गर्नुपर्छ : मह जोडी  साेम*बार बरिष्ठ चलचिकर्मी  मदन कृष्ण श्रेष्ठ तथा हरिबंस आर्चायले प्रहरी हिरासतमा रहेकाे रबीलाइ अन्याए भएको भन्द सोमबारे चितवन पुगेका छन । आज मह जाेडी अदा*लतमा रबिकाे बयान लिने समयमा अदा*लत पुगेका हुन । उनीहरुले रबिलाइ सालौ देखी चिनेको ब*ताउदै कसैले भनेको भर प्रमाण बिना दुख दिन नहुने र साथै सो आत्म*हत्या दुरुत्साहन ऐनमै कमजोरी रहेको भन्दै सं*सोधन हुनुपर्ने सरकारसंग माग गरेका छन । 
    गत भदाै बाट लागु भएकाे साे ऐनका कारण कैयाै मानिस गरेर पनी एक आराेपकाे भरमा निर्दाेषले सास्ती खेपीरहरनु भरेकाे अधिकांसकाे तर्क रहेकाे छ । साथै रबि निर्दाेष रहेकाेमा उनले अदालत*बाट सफाइ पाउनेमा आफुहरू बिश्वस्त रहेकाे मह जाेडीले ब*ताएका थिए । चितवनमा त्यहाकाे प्रसासनले निशेध जारी गरी पनि साे भन्दा बाहिरका ठाउमा रबिकाे रिहाइकाे कामना गरी प्रदर्शन भैरहेकाे छ ।