• एका एक प्रम ओलीले के भने ? के अब नेतृत्व हस्तान्तरण !

    २०७६ भदौ १ , काठमाडौं 
    सत्तारूद दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन अनुराेध गरेका छन साथै उनल जनताले सुम्पिएकाे जिम्मेवारीबाट सरकार नभाग्ने पुन दाेहाेर्रयाएका छन । 
    संसदकाे  आइतबार बसेकाे  बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले ‘ पद जाने भयो भनेर प्रधानमन्त्री कामेर बसेको छ भनेको सुनेको बताउदै ओलीले भने, ‘आगामी निर्वाचन सम्म धैर्य गर्नुस त्यसप पछि मलाई पनि बस्न मन पनी छैन ।  साथै प्रम ओलीले देश र जनतालाइ समृद बनाउने जिम्मेवारीबाट सरकार नभाग्ने बताउदै जनमतकाे कदर गर्ने बताएका छन ।
    प्रम ओलीले सरकार जनताको एउटा भल छोपेर निराशामा टेकेर नबनेको बताएका छन नेपालमा लोकतन्त्र र जनताकाे अधिकारकाे प्राप्तीका लागि आफूहरुको ठुलाे तपस्या र त्याग अरुको भन्दा कम नभएको बताउदै अहिलेकाे सरकार अधिनायकवादतर्फ गयो नभन्न अनुराेध गरेका छन ।