• राष्ट्रपति द्वारा भूउपयोग विधेयक प्रमाणीकरण

    भदाै ६ काठमान्डाै.
    नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधे*यक, २०७६ लाइ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदन*बाट पारित भई राष्ट्रपति समक्ष प्रमाणी*करणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उप*धारा (२) बमोजिम राष्ट्रपतिले आज प्रमा*णीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
    सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएपछी सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण राष्ट्रपतिले गर्नुपर्ने प्रावधान रहेकाे छ ।
    याे पनी पढ्नुस ः भा*रतका विदेशमन्त्री एस जय*शंकर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेट*वार्ता भएकाे छ । शितल निवास राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल* भारत दुइपक्षिय सम्बन्ध बारे छलफल भएको बताइएकाे छ ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले भारतका दिल्लीका पूर्व मुख्य मन्त्री शि*ला दिक्षित र पूर्व विदेशमन्त्री सुष्मा स्व*राज र को निधनमा दुख ब्यक्त गरेका थिए । राष्ट्रपति भणडारीले विदेश मन्त्री मार्फत भा*रतका राष्ट्रपतिलाइ नेपाल भ्रमणको निम्तो दिएका छन । साे भेट कार्यक्रममा भण्डारी र जय*शंकर सहित नेपाल-भारत दुबै देशका बिशिस्ट अधिकारीहरूकाे पनि सह*भागिता रहेकाे थियो ।