• डा. बाबु*राम सत्तारुढ दलको सिटमा बस्न सुरू

    ०७६ भदाै ५ यस भन्दा अगाडी स्वतन्त्र सांसदहरू बस्ने सिटमा बस्दै आएका हाल समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रम डा. बाबुराम भट्टराई प्रतिनिधिसभा भवन भित्र सत्ता*रुढ दलको सिटमा बस्न सुरू गरेका छन ।  संघीय समाज*वादी फो*रम यस अगाडी नै सरकारमा रहेपनी बिहीबार निर्वाचन आयोगबाट समाजवादी पार्टीले एकता पछी पुर्णता पाएकाे निवार्चन आ*योगले प्रतिनिधिसभामा पत्र पठाएपछी सभामुख कृष्णबहादुर महराले पढेर सुनाएका थिए ।
     गएकाे निर्बाचनमा न*याँ शक्तिले राष्ट्रिय दलको मान्यता पाउन नसकेपछी भट्टराई स्वतन्त्र सांसदको सरह भएका थिए । नयाँ शक्ति र सं*घीय समाजवादी फो*रम बिच एकतापछी उनी सत्ता*रुढ दलको सांसद भएका हुन । अहिले समाजवादी पार्टीबाट २ जना मन्त्री सरकारमा छन ।