• पारसले विमानस्थलमा प्रहरी सइलाइ कुटे (भिडियो हेर्नुस)

    २०७६ भदाै २   
    साेमबार त्रिभुवन अन्तराषटिय बिमानस्थल काठमान्डाैमा पुर्व युवराज पारश शाहले बिमानस्थलमा सुरक्षार्थ खटिएका  प्रहरि सइ माथी  हातपात गरेका छन । आफ्ना छाेरा छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै पारसले प्रहरी नायव निरिक्षककाे सइलाइ  छातीमा  हानेर धकेलेका काे भिडियाे अहिले संजालमा भाइरल भैरहेकाे छ  । 
    बिमानस्थल  पुर्ब रानी आमा कोमल शाहलाई बिदाई गर्न पुगेका थिए पारसकाे त्याे हर्कत त्यतीमै  सिमित भएन  पारस  फर्किैदै प्रहरीलाइ केही चेतावनी दिएका जस्ता थिए । पारसले साे हर्कत देखाइरहदा राजाबादी सर्मथ हरू भने राजा आउ देश बचाउ भन्दै  नाराबाजी गरीरहेका थिए ।
      पुर्व युवराज पारस शाहले डिउटिमा खटिएका प्रहरी माथी हातपात  गरेपछी सामाजिक संजालमा उनकाे  चर्का बिराेध भैरहेकाे छ ।  पुरै भिडियो हेर्न तल जानुस :