• २ नं प्रदेशको नाम जानकी राख्न नेकपा*काे प्रस्ताव

    २०७६ भदौबिहिबार
    २ नं प्रदेश को नाम "जानकी" राख्न नेकपाको प्रस्तावकेही राज्यहरूकाे नामांकन टुंगाे लागीसकेपनी केही राज्यहरूकाे नाम अझै टुंगाे लाग्न सकेकाे छैन । यसै बिच नामांकनमा निकै बिबादित २ नं प्रदेशलाइ जानकी प्रदेश नाम राख्न नेपाल कम्युनिस्ट पा*र्टी (नेकपा)ले प्रश्ताव पेस गरेकाे छ ।
     जसमा प्रस्ता*वक रामकुमार यादव छन भने सम*र्थक शारदा थापा, ज्वालाकुमारी साह, नागेन्द्र राय यादव छन । साथै नेकपा*ले साे प्रदेशको राजधानी धनुषा जिल्लालाइ जानकीमन्दिर रिगंराेड समेटेर बनाउन प्रस्ताव गरेका छन ।नेकपाकाेहिजाे बसेकाे संसदीय दलको बैठकले प्रदेशनंको नाम जानकी राख्दा उत्तम हुने निर्णय गरेको थियाे ।
    धनुषा एतिहासिक धराेहर जानकी मन्दिरकाे शहर भएकाेले पनी साे नाम नै उपयुक्त रहेकाे नेकपाले बताएकाे छ । उता रा*जपा र समाज*वादी पा*र्टीले पनी संयुक्त रुपमै प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्नेछन त्यससपछी मात्र साे बिषयमा अन्तिम टुंगाे लाग्नेछ ।