भारत पाकिस्तान गाेली हानाहान ८ काे मृत्यु

२०७६ साउन ३१ एजेन्सीहरू
भारतले अाफ्नाे धारा संसेधन गर्दै जम्म कास्मिरलाइ केन्द्र सरकारकाे मातहतमा राखेपछी त्यसकाे बिराेत्ध जनाउदै पाकिस्तानले भारतसंगकाे सबै सम्बन्ध लगभग ताेडिसकेकाे छ । पाकिस्तानका प्रम इमरान खानले साे बिबादलाइ लिएर भारत पाक युद्द भए त्यसकाे जिम्मेवार अन्तराषटिय समुदाय हुने बताउएकाे केही समय नबित्दै कास्मिरमा भारतीय सैनिक र पाकिस्तानी सैनिक बिच गाेली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाका प्रमुखले ट्वीटरमार्फत बताएका छन । तर भारतले भने अाफ्नो ५ अार्मी मारिएको अस्वीकार गर्दै भनाइमा सत्यता नरहेकाे बताएकाे छ ।
