• श्रीकृष्णजन्माष्टमी पर्व देशभर धुमधामका साथ मनाइयाे

    २०७६ भदाै ६ काठमाडौं
    ज्ञानयोग, कर्म*योग र भक्ति*योगका प्रणेता भग*वान श्री कृष्णको जन्म द्वापर*युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाे हुनाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । वैदिक सना*तन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ चाड आज नेपालभर भगवान् श्री*कृष्णको पूजा /आराधना गरी श्रद्धा भक्तिभाव पूर्वक मनाएका हुन ।

    श्रीकृष्ण जन्माष्टमी दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आचना, भजन*कीर्तन,प्रवचन, गरी महिला वा पुरुष ‘व्रत’ बसी राती जाग्राम बस्ने चलन पनी रहीहाएकाे छ । भगवान श्रीकृष्णका मुखार विन्दबाट अर्जुन*लाइ उपदेश दिने क्रममा व्यक्त पवित्र ग्रन्थ गीता संसारकै सबैभन्दा बढी भाषामा उल्था गरीएकाे धाा*र्मिक ग्रन्थ रहेकाे पनी विश्वास गरिन्छ । सदाकाे तिथीमा जस्तै आज पनी पाटनको मङ्गल बजार स्थित कृष्ण मन्दिरमा ठूलो मात्रामा भक्तजनहरूकाे उपस्थिति रहेकाे थियाे ।