• टिपरकाे ठक्करबाट एकको मृत्यु दुई गम्भीर घाइते

    २०७६ भदाै ८ आइतबार केही बेर अगाडी राजधानीकाे सिनामंगलमा एक टि*परले ३ वटा मोटर*साइकललाई ठक्कर दिँदा १काे ज्यान जानुका साथै दुई गम्भिर रूपमा घाइते भएका छन । प्रत्यक्ष दर्शी तथा प्रहरीका अनुसार काटेस्वर*बाट तिब्र गतीमा चावहिल जादै गरेकाे टिप्परले सिनामंगलमा ३ मोटरसाइकल लाइ ठक्कर दिदा भयानक घटना घटेकाे हाे । प्रहरीका अनु*सार ठक्कर दिएर भागेकाे बा ३ ख ४३१७ नम्बरको टिप्पर प्रह*री बृत्त गौश*लाले नियन्त्रणमा लिएकाे छ । टिप्परले बा* ४३ प ८७३५, बा *३८प २३९३, बा ८५ प ५६९ नम्बरकाे माेटर*बाइकलाइ ठक्कर दिएको हाे । घाइतेकाे अहिले सि*भिल अस्पतालमा उपचार भइरहेको छ