• राष्ट्रपति र भारतका विदेश मन्त्री भेट

    २०७६ भदाै ५ काठमाडौं
    भा*रतका विदेशमन्त्री एस जय*शंकर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेट*वार्ता भएकाे छ । शितल निवास राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल* भारत दुइपक्षिय सम्बन्ध बारे छलफल भएको बताइएकाे छ । सो अवसरमा राष्ट्रपति भण्डारीले भारतका दिल्लीका पूर्व मुख्य मन्त्री शि*ला दिक्षित र पूर्व विदेशमन्त्री सुष्मा स्व*राज र को निधनमा दुख ब्यक्त गरेका थिए । राष्ट्रपति भणडारीले विदेश मन्त्री मार्फत भा*रतका राष्ट्रपतिलाइ नेपाल भ्रमणको निम्तो दिएका छन । साे भेट कार्यक्रममा भण्डारी र जय*शंकर सहित नेपाल-भारत दुबै देशका बिशिस्ट अधिकारीहरूकाे पनि सह*भागिता रहेकाे थियो ।