• नेपालकाे झन्डामुनी बसी हजाराै समर्थकलाइ साक्षाी राखेर रबिले गरे यस्ताे उद्घाेष

    २०७६ भदौ १० चितवन 
    सोमबार चितवन अदालतको आदेशमा धरौतीमा रिहा भएपछी संचारकर्मी रबी लामीछानेले आफ्ना समर्थनमा रहेका शुभचिन्तकहरुलाइ संबोधन गरेका छन ।  नारायणघाटमा भएको एक बिशाल सभामा ७७ जिल्लाबाटै आफनो न्याएकाृ लागी उठेको भन्दै कृतज्ञता ब्यक्त गरेका छन । 
    हिजो हिराइ भएलगतै लामिछानेले बिशेष कार्यक्म गरी शुभचिन्तकसबैलाइ भेटेर मात्र काममा फर्कने बताएका थिए ।  सो सभालाइ सम्बोधन गर्दै लामिछानेले सिधा कुरा जनतासंग कार्यक्मले निर्न्तर आवाज बिहीनहरुको बोलीलाइ साथ दिने बताउदै आफुहरुलाइ अझ ठुलो जिम्मेवारी थपीएको बताएका छन ।  साथै मंगलबार बिहान एक पत्रकार सम्मेलन समेत आयोजना गरीएको थियो जसमा पत्रकारहरुको  प्श्नको उत्तर रबिले दिएका थिए । हेर्नुस भिडियो :