• रबिलाइ लगाइएकाे ऐन संसोधन गर्नुपर्छ : मह जोडी

    २०७६ भदौं ९ चितवन साेमबार 
    बरिष्ठ चलचिकर्मी द्वय मदन कृष्ण श्रेष्ठ तथा हरिबंस आर्चायले प्रहरी हिरा*सतमा रहेकाे  रबी लामछिानेलाइ अन्याए भएको भन्द सोमबारे  चितवन पुगेका छन । अाज मह जाेडी अदा*लतमा रबिकाे बयान लिने समयमा अदा*लत पुगेका हुन ।   उनीहरुले रबलिाइ सालौ देखी चिनेको बताउदै कसैले भनेको भर प्रमाण बिना दुख दिन नहुने र साथै सो आत्म *हत्या दुरुत्साहन ऐनमै कमजोरी रहेको भन्दै सं*सोधन हुनुपर्ने सरकारसंग माग गरेका छन । 
    गत भदाै बाट लागु भएकाे साे ऐनका कारण कैयाै मानिस गरेर पनी एक अाराेपकाे भरमा निर्दाेषले सास्ती खेपीरहरनु भरेकाे अधिकांसकाे तर्क रहेकाे  छ । साथै रबि निर्दाेष रहेकाेमा उनले अदालतबाट सफाइ पाउनेमा अाफुहरू बिश्वस्त रहेकाे मह जाेडीले बताएका थिए । चितवनमा त्यहाकाे प्रसासनले निशेध जारी गरी पनि साे भन्दा बाहिरका ठाउमा रबिकाे  रिहाइकाे कामना गरी प्रदर्शन भैरहेकाे छ ।