• बाहुबली स्टार प्रभासकाे नया चलिचत्र ‘साहो’को ट्रेलर यस्ताे बन्याे

     दक्षिण भारतीय चललित्र बाहुबली स्टार प्रभासकाे नया चलिचत्र साहाे यही अगस्ट महिनामा प्रदर्शन हुदैछ । साहाे अगस्ट ३० मा सिनेमाहलहरूमा रिलिज हुनेछन । दुइ बर्ष लगाएर बनाइकाे चलिचत्र साहाेकाे लागत करिब तीन सय करोड भारतिय रुपैया मा बनेका चलिचत्र हाे । 
     प्रभास लगायत मल्टीस्टारहरूकाे प्रमुख अभिनय रहेकाे साहाे शुटिङकाे घोषणा भए देखि नै चर्चामा रहेकाे थियाे । 
     चलिचत्रमा भिज्युल इफेक्टसकाे लागी कराेडाै खर्च गरीएकाे र इफेक्टसकाे काम ढिलेा हुदा निमार्ण पक्षले साहाे प्रदशर्नकाे मिती पटक पटक सारेका थिए ।  हेर्नुस ट्रेलर :