• नायिका शिल्पालाइ पक्राउ नगर्न सर्बाेच्चकाे आदेश

    २०७६ भदाै ३ काठमाडौं निर्माता छविराज र नायिका शिल्पाकाे झगडाले उग्र रूप लिएपछी छवि राजका पहिलाे श्रीमती हेमाले याे कहानीमा एका एक इन्ट्री मारे शिल्पा र छवि विरुद्ध छवि ओझाका प्रथम पत्नी हेमाले बहु विवाहकाे मुद्दा दिएपछी काठमाडौं अदालतले शिल्पा र छवि विरुद्ध पक्राउ पूर्जी पनी जारी गर्याे ।
     त्यसपछी साे पूर्जी पुर्जी खारेजीकाे माग गर्दै शिल्पा पाटनकाे उच्च अदालत पुगेपनी जिल्ला अदालतको साे अादेश बदर गर्न उच्च अदालतले पनी मानेन त्यसपछी सर्वोच्चमा पुगेकी शिल्पालाई सर्बाेच्चले पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा को एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।