• कम्युनिस्टले महाराजाको पारा देखाए जनताले लखेट्छन : प्रचण्ड


    २०७६ भदौ ६ काठमाडौं  
    राजधानी काठमान्डाैमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष तथा भपु प्रम पुष्प*कमल दाहाल प्रचण्डले आज भाेली नेताहरु मन*परी जे पायाे त्यै बोल्दै हिड्न थालेकाे प्रचण्डले बताए । नेताहरुले अनु*शासन भुल्दै गएकाे बताएका बताउदै उनलले यसलाई सच्याइ अगाडी बढ्नुपर्नेमा जोड दिए ।  प्रचन्डले सा*मूहिक निर्णय व्यक्तिगत जिम्मेवारी ठीक उल्टाे परिपाटी भइ अहिले व्यक्तिगत निर्णय* जिम्मे*वारी चाही समूहहिक रूपमा लिनुपर्ने अवस्था सिर्जना भएको बताएकाछन ।   कम्यु*निस्टहरु सत्तामा पुगेपछि नेपालमा पनि राजा महा*राजाको जस्तो छांट देखिन थालेको  भन्दै प्रचण्डले  चिन्ता ब्यक्त गरेका छन  साथै उनले  युरोपमा महा*राजाविरुद्ध लडेर जनतालेे स्थापना गरेकाे कम्युनिस्टहरु सरकारमा पुगेपछी महाराजै पारा देखाउदा फेरी जनाताले कम्युनिस्टहरुनै लखेटेकाे स्मरण गराउदै नेपालमा पनी साेही अवस्था आउन सक्ने अवगत गराए ।