• अस्मीता कार्की पक्राउ रबी लामिछानेले युवराजमाथी प्रहरीकाे निगरानी !


    २०७६ साउन ३० काठमान्डाैं
    तात्कालनि न्युज २४ टिभी तथा हालै माउन्टेन टिभीमा कार्यरत दिवांगत पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणामा नाम जोडिएका रुकु नामले चिनिएका अस्मीता कार्कीलाइ प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकरामले आत्महत्या गुर्नपुर्ब बनाएको झण्डै ८ मिनेट लामो शंकास्पद भिडियोमा आफुलाइ रबी लामिछान, युवराज कंडेल र अस्मिताले डिप्रेसन दिएको र सो कारण बस आmुले आत्महत्या गर्न लागेको बताएका थिए । पत्रकार पुडासैनी गत साउन २० मा चितवन स्थित कंगारु होटमा झुण्डीएका अबस्थामा मृत फेला परेका थिए ।

    सोही भिडयिोको आधारमा अनुसन्धाको लागी प्रहरीले ओखलढुंगाका अस्मिता कार्कीलाइ बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनका सो घटनाको अनुसन्धानमा खटिएका प्रहरीले पक्राउ गरेको हो ।
    अस्मिता पक्राउ परेसंगै हाल रबी र युवराज पनी प्रहरीको निगरानीमा रहेका छन । रबी लामछिाने हाल प्रहरीको निरन्तर सम्पर्कमै रहेको बताइएको छ । उता पत्रकार रबी लामिछानेले सो घटना नियोजति रुपमा आफुलाइ फसाउन गरीएको भन्दै आफ्नो स्विकार नरहेको बताएका छन ।

    साथै रबीले प्रहरीले उनी संग आवश्यक अनुसान्धान गर्न चाहे आफ्नो तर्फबाट सहयोग गर्ने र जुनसुकै समयमा उपस्थित हुने बताएका थिए । चितवन प्रहरीले यदी सो हत्या प्रकरणमा किटानी जाहेरी आए रबी लामिछानेलाइ पनी पक्राउ गर्ने बताइसकेको छ यद्यपी रबी लामीछाने तथा युवराज माथी पनी  प्रहरीले  गोप्य रुपमा निगरानी राखीरहेको जनाएको छ ।