• आजकाे राशिफल हेर्नुस तपाइकाे भाग्य कति बलियाे ? ३१ साउन २०७६ शुक्रबार

    २०७६  साउन ३१  शुक्रवारको राशिफल
    ज्यो.प. नारायणप्रसाद दुलाल 
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    समय तपइकाे साथमा छ   शैक्षिक क्षेत्रबाट  प्रयाप्त  सफलता मिल्नेछ ।  भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा हुनसक्छ  । मायामा सम्बन्ध सुमधुर रहेकोछ ।

    बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  शुभ समाचार सुन्न पाइएला ।  मान प्रतिष्ठामा बृद्धि हुनेछ  ।  दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने याेगछ । 

    मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, हा)  जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।  शुभ कार्यको चर्चा चल्नेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाइकाे समय त्यती शुभ देखिदैन  यात्रामा माल सामान हराउन सक्ने सम्भावना छ  ।  मनमा दुविधा उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला । लेनदेनमा सजकता अपनाउनु हाेला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठनमा प्रगती हुनेछ ।  कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।  नयाँ व्यक्ति संग भेटघाट हुनेछ । 

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने याेग छ  । परिवारमा सुख सन्तोष छाउनेछ ।  हुनेछ । 

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मिष्ठान्न भोजन प्राप्ति होला ।   वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।  आँटेको र ताकेको कार्य पुरा होला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सडकमा  बाटो काट्दा अनी यात्रा गर्दा सचेत हुनुहाेला  ।  अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।  मानसिक चिन्ता वढ्नेछ ।  

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।  लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।  विश्वास गरेकाले साथ दिनेछन् । 

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)यिक कार्यमा सफलता मिल्नेछ ।  तपाइकाे समय अति उत्तम छ ।  शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्या

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भूमिबाट लाभ रहला ।   नयाँ कामकाे  सुरूवात  होला । साथी भाईको भेटघाटले मन खुशी रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।   काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयमता अपनाउनुहोला ।