• ओलीसँगकाे ठाकठुक लाेग्ने स्वास्नीकाे झगडा जस्तै हाे : माधव कुमार नेपाल

    २०७६ भदाै ६ काठमाडौं 
    भुपु प्रम तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्ष तथा प्रम केपी शर्मा ओलीबीच भएको भनाभनकाे बिषयलाई कसैले पनी गम्भीर रुपमा नलिन अनुराेध गरेका छन । केही दिन अगाडीबाे बैठकमा ओली र नेपाल बिच भनभन भएकाे भन्ने समाचार  फैलिएपछी कार्यकर्ताहरूले गरेकाे चिन्ता प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै नेपाल साे बिषयलाइ सामान्य रुपमा लिन आग्रह गरेका हुन । 

    शुक्रबार राजधानीमा सहयोगी नगर सामुदायिक समाजले गरेको एक कार्यक्रममा कार्यक्रमा बाेल्दै नेता नेपालले एजेण्डा स्थापित गर्न, विषय वस्तुको बुझाइमा एक*रुपता ल्याउन, पार्टीभित्र वाद विवाद भइरहने बताउदै   नेपालले भने, कहिलेकाही घरमा लाेग्ने स्वास्नीकाे झगडा भयो भने दिक्क मान्ने हाे त ? हाम्राे पनि यस्तै त हो नेपालले हाँस्दै थपे,, कहिलेकाही अाफ्ना सन्तानहरूसंग बिबाद हुदा पनी बेकार बिहे गरीएछ, छोराछोरी जन्माउनु वेकार रहेछ भन्ने अाशय राखेर पनी त भएनन नी तर याे जीवनको यथार्थ हो त्यसकारण साे बिबादलाइ  त्यसलाई लाेग्ने स्वास्नीकाे घर झगडा रुपमा बुझ्न अनुराेध गरेका थिए ।साथै उनले कार्यकर्ताहरूलाइ  पिर नलिन हनुराेध गरेका थिए। 
    याे पनी पढ्नुस ः राजधानी काठमान्डाैमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष तथा भपु प्रम पुष्प*कमल दाहाल प्रचण्डले आज भाेली नेताहरु मन*परी जे पायाे त्यै बोल्दै हिड्न थालेकाे प्रचण्डले बताए । नेताहरुले अनु*शासन भुल्दै गएकाे बताएका बताउदै उनलले यसलाई सच्याइ अगाडी बढ्नुपर्नेमा जोड दिए । प्रचन्डले सा*मूहिक निर्णय व्यक्तिगत जिम्मेवारी ठीक उल्टाे परिपाटी भइ अहिले व्यक्तिगत निर्णय* जिम्मे*वारी चाही समूहहिक रूपमा लिनुपर्ने अवस्था सिर्जना भएको बताएकाछन । कम्यु*निस्टहरु सत्तामा पुगेपछि नेपालमा पनि राजा महा*राजाको जस्तो छांट देखिन थालेको भन्दै प्रचण्डले चिन्ता ब्यक्त गरेका छन साथै उनले युरोपमा महा*राजाविरुद्ध लडेर जनतालेे स्थापना गरेकाे कम्युनिस्टहरु सरकारमा पुगेपछी महाराजै पारा देखाउदा फेरी जनाताले कम्युनिस्टहरुनै लखेटेकाे स्मरण गराउदै नेपालमा पनी साेही अवस्था आउन सक्ने अवगत गराए ।
    याे पनी पढ्नुस ः   नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधे*यक, २०७६ लाइ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदन*बाट पारित भई राष्ट्रपति समक्ष प्रमाणी*करणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उप*धारा (२) बमोजिम राष्ट्रपतिले आज प्रमा*णीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएपछी सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण राष्ट्रपतिले गर्नुपर्ने प्रावधान रहेकाे छ । याे पनी पढ्नुस ः भा*रतका विदेशमन्त्री एस जय*शंकर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेट*वार्ता भएकाे छ । शितल निवास राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल* भारत दुइपक्षिय सम्बन्ध बारे छलफल भएको बताइएकाे छ । सो अवसरमा राष्ट्रपति भण्डारीले भारतका दिल्लीका पूर्व मुख्य मन्त्री शि*ला दिक्षित र पूर्व विदेशमन्त्री सुष्मा स्व*राज र को निधनमा दुख ब्यक्त गरेका थिए । राष्ट्रपति भणडारीले विदेश मन्त्री मार्फत भा*रतका राष्ट्रपतिलाइ नेपाल भ्रमणको निम्तो दिएका छन । साे भेट कार्यक्रममा भण्डारी र जय*शंकर सहित नेपाल-भारत दुबै देशका बिशिस्ट अधिकारीहरूकाे पनि सह*भागिता रहेकाे थियो ।