• साफ च्याम्पियन सिप : नेपाल भारतसंग ७-० गाेलले स्तब्ध

    २०७४ भदौ १४ काठमाडौं । सन २०१९ काे साफ यू-१५ च्याम्पियनसिपकाे टाइटल भारतले हात पारेकाे छ । सदा झै नेपालकाे बाटाेमा भारत फेरी एक पटक तगाराे बनेकाे छ । खेलकाे सुरूवात देखीनै उत्कृष्ट खेल्दै अाएकाे भारतले समुह चरणकाे पहिलाे खेलमा समेत नेपाललाइ ५-0 ले हराएकाे थियाे यद्यपी नेपालले उत्कृष्ट कमब्याक् गरी खेल सुधार गरी भुटान बंगलादेश, र श्रीलंका विरुद्ध गाेलका बर्षा गरी फाइनलकाे यात्रा तयार गरी भारतसंग भेट पक्का गरे पनी भारतसंग फेरी ७-0 काे नमिठाे हार भाेगेकाे हाे । 
    याे संगै नेपालले भारत संगकाे दुइ खेलमा मात्र यस प्रतियाेगितामा १२ गाेल खादा १ गाेल पनि गर्न सकेन । पहिलाे हापमा ३ गाेल खाएकाे नेपालले दाेस्राे हापमा थप ४ गाेल खान पुगेकाे थियाे । नेपालकाे प्रदशर्न भारतकाे अगाडी निरह हुन पुगेकाे थियाे । उता भारतिय समर्थकले भारत बिजय भएपछी भारत शारिरिक, मानसिक र अार्थिक रूपले नेपाल भन्दा कैयाै गुना माथी रहेकाे र नेपाललाइ पनी खेल सुधार गर्न सरकारले खेललाइ बिशेष प्राथमिकतामा राखेर राम्राे पैसा खन्याउनुपर्ने भन्दै संजालमा प्रतिक्रिया दिइरहेका छन ।
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस