• सुनको मूल्यमा आज भारी गिरावट

    २०७६ भदाै १३ 
    केही महिना यता सुनकाे भाउ उतार चधावका बावजुत सुनकाे मुल्य निकै अाकासिएकाे छ । नेपालमा पनी उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य आज भने गिरावट भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार भदाै १३ शुक्रबार छापावाला सुन प्रतितोला १,००० घटेको छ । 

    अाज छापावाला सुनको मूल्य ७२,४०० रुपैंया कायम भएको छ । अघिल्लाे दिन छापावाल सुन प्रतितोला ७३,४०० मा कारोबार भएको थियो । यस्तै गरी तेजाबी सुनको मूल्य पनि प्रतितोला १००० घटेको छ । अघिल्लाे दिन तेजाबी सुनको मूल्य प्रतितोला ७३१००रुपैंया थियो । यसै गरी सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ ।