• ओलि प्रचण्डकाे गुनगान गरेपछी पुण्य गौतमलाई रबिका समर्थकले लखेटे (भिडियो हेर्नुहोस)

    २०७६ भदाै ७  
    रबि लामिछाने बचाउ अभियानकाे क्रममा  पुण्य गौतमले  सत्तारूद दल नेकपाका अध्यक्ष द्वय केपि शर्मा ओलि र पुष्पकमल दाहाल  प्रचण्डको गुनगान गरी नाम लिएपछी संचारकर्मी रबि लामिछानेका समर्थकहरूले नारा बाजी गर्दै गाैतमलाइ लखेटेका छन । गाैतम  नेकपाका युवा कार्यकर्ता  हुन ।  रबि लामिछाने बचाउ अभियानकाे क्रममा स्टेजमा केही भनाइ राख्ने क्रममा पुन्य गाैतमले रबि लामिछाने जेलमा रहेकाे अाफु लाइ पनी दुख लागेकाे र सत्यकाे जीत हुने बताएका थिए  तर लगतै उनले सरकार , प्रचन्ड र अाेलीकाे गुनगान गर्न सुरू गरेपछी माहाेल तातिएकाे थियाे । भिडले अाक्राेसीत हुदै नाराबाजी गरी गाैतम माथी अाक्रमणाकाे प्रयास समेत गरेका छन ।  हेर्नुस भिडियाे :