• बर्षा बिपद : बाढीले भारतमा १ सय ८४ जनाको ज्यान लियाे १० लाख विस्थापित

    २०७६ साउन २८ एजेन्सीहरू
     अबिरल बर्षा संगै आएकाे बाढीले नेपालमा कैयाै जन धनकाे क्षती नेपालले बेहाेर्नु प¥याे । नेपालले भाेगेकाे बिपत संगै भारतमा पनी बिपद सुरू भएकाे छ । भारतमा केही दिन देखी बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । जसबाट करिब १० लाख मानिसहरू विस्थापित भएका छन ।
     अहिले साे स्थानमा बाढीले राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन संचालनमा समेत समस्या उत्पन्न भएका छन । भारतको दक्षिणी भेगमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म अबिरल बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो । बाढीमा परी केरलामा मात्र ७६ जनाको मृत्यु भएको छ भने ५८ जना अझै हराइरहेकाे भारतीय मिडियाहरूले जनाएका छन । बाढीका कारण साे क्षेत्रका करिब ३ लाख मानिस प्रभावित भएकाे भारतीय मिडियाले जनाएका छन् । त्यस्तै गरी भारतकै अर्काे कर्नाटक राज्यमा पनि बाढीका कारणा ४२ जनाको