• रबिका हजाराै समर्थक द्वारा चितवनमा नाराबाजी (हेर्नुस भिडियाे)

    २०७६ साउन ३१ 
     पत्रकार  शालिकराम पुडासैनी मृत्युप्रकरणमा मुछीएपछी नेपाल प्रहरीले  न्युज २४  टिभि का पत्रकार तथा सिधा कुरा जनतासंग कार्यक्रम संचालक रवि लामिछाने , युवराज कँडेल,र अस्मिता कार्कीलाइ अनुसन्धानकाे लागी  बिहिबार पक्राउ  गरेर  चितवन लगेकाेकाे थियाे   ।  रबिलाइ  हिजाे राती नै चितवन ल्याइएकाे थियाे । 
    पुडासैनीकाे केश चितवन प्रहरीले समालेकाे हुदा रबीलाइ अनुसन्धानकाे लागी चितवन लगीएकाे प्रहरीले जनाएकाे छ । रबि पक्राउ परेकाे सुचना लिक हुनासथ सामाजिक संजालकाे माहाेल गरम भैसेकाे छ उता चितवनमा केही बेर अगाडीमात्र रबिकाे समर्थनमा बिशाल जुलुस निकाल्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडी रबीका समर्थकहरूले निस्पक्ष छानबिनकाे माग गर्दै नाराबाजी गरी रहेका छन ।  साथै  उनीहरूले गृहमन्त्रीकाे राजीनामा समेत माग गरेका छन ।
    हेर्नुस भिडियाे :