अन्तर्वार्ता सार्वजनिक गर्नेलाई कारबाही हुन्छ : एसपी मल्ल


०७६ भदाै ७ काठमान्डाै
चितवनमा प्रहरी हिरा*सतमा रहेका संचारकर्मी र*बी लामिछानेकाे अडियाे अन्तवार्ता हिरासतबाटै वाहिरीएपछी चितवन प्रहरीले एक्सन लिने भरएकाे छ । संजालमा आएकाे अडियाेमा हिरा*सतमा रहेका रविले आफूलाई प्रहरीबाटै असुरक्षा बताएका थिए। साे अडियाे क्लिप संजा*लमा भाइरल भएपछी अन्तरवार्ता सार्वजनिक गर्नेलाई चितवन का प्रहरी प्रमुख एस*पी दान*बहादुर मल्लले कार्वाही गर्ने चेतावनी दिएका हुन ।

 उनका अनुसार हिरा*सतमा रहेकाे मान्छेकाे भनाइ गैर*कानुनी तरिकाले बाहिरिदा अनु*सन्धानमा समेत प्रभाव पर्न सक्ने भन्दै कसले किन र केका लागी अन्तरवार्ता सार्ब*जनिक गरे त्याे पनी अनु*सन्धान गरी कारबाही गरीने एस*पी मल्ले बताए । एसपी मल्लले अनुसन्धानको घेरामा रहेका कुनै पनी व्यक्तिको भिडियो  अडियो अन्तरवार्ता जस्ता कुनै पनी कुराहरू सार्वजनिक गर्न नमिल्ने बताउदै कार्वाही गरिने जनाएका हुन। केही दिन अगाडी लामिछानेलाई हिरा*सतमा भेट्न गएका एक सञ्चार*कर्मीले अडियो अन्तर*वार्ता लिएर युट्युव मार्फत सार्वजनिक गरेका गरेका थिए । यध्यपी साे च्यानलका संचालकले आफुले निकै साेच बिचार गरेर बरिषठ पत्रकारहरूसंग समन्वय गरेर मात्र साे अडियाे सार्बजनिक गरेकाे बताएका छन ।

 गत साउन २० मा चित*वनमा एक हाेतलमा झुन्डिएकाे अबस्थामा मृत भेटिएका पत्रकार शालि*कराम पुडा*सैनीकाे मृत्यु प्रकरणमा मुछिएपछी हाल , रबि लामिछाने सहित , अस्मिता कार्काी र युवराज कडेल चितवन प्रहरी हिरासतमा छन । ५ दिनकाे लागी हि*रासतमा राखिएपनी केही समय अगाडी चितवन अदालतले पुन ५ दिनकाे म्याद थपेपछी उनीहरूमाथी थप अनुसन्धान भैरहेकाे छ । सम्भव त भाेली प्रहरीले उनीहरूलाइ अदालतमा पेस गर्नेछन र रबि लामिछाने सहित अन्यलाइ लगाइएकाे आराेप छुट्टा साबित भइ रबि भाेली हिरा*सत मुक्त हाेउन भन्ने धेरैकाे चाहाना छ । 

हाल सम्म बाहिरीएकाे केही सुचनाकाे आधारमा रबि निर्दाेष भएकाे प्रमाणहरू फेला परेकाे बताइएकाे छ । आराेप प्रत्याराेप जसले जे लगाएपनी स-प्रमाण अन्तिम फेसला भने अदालतकाे हुनेछ ।  यदी पुडासैनी आत्महत्या दुरूत्साहन अभियाेग प्रमाणित भए  ५ बर्षकाे जेल सजाय हुने प्राबधान छ । निर्दाेषले सजाय नपाउन दाेषीले उन्मुक्ति नपाउन।