• चितवन अपडेट : रविलाइ ५ लाख धराैटीमा छाड्न आदेश

    २०७६ भदाै ९ चिववन
     भर्खरै चितवन अदालतमा सकिएकाे बयान तथा थुछेक बहसपछी चितवन अदालतले आफ्नाे फैसला सुनाएकाे छ । अदालत*ले रबि सहित तिनै जनालाइ धरौ*टीमा छाड्न अदालतले आदेश दिएकाे हाे । सोमबार अदालतका न्यायधीश हेमन्त*प्रकाश रावलको एकल इजलासले उनीहरूबाट आत्म*हत्या दुरु*त्साहन गरेको कसूरमा ध*रौटी लिइ छाड्न सम्बन्धित निकायलाइ आदेश दिएको छ । 

    रबि लगायत सबै अभियुक्त विरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै टुंगाेमा लाग्नेछ तत्काकाे लागी उनीहरू हिरासत मुक्त भएका हुन ।  अदालतका अनुसार अस्मितालाइ साधारण तारेखमा , यवराजलाइ ३ लाख र रबिलामिछानेलाइ ५ लाख धराैटी लिएर छाेड्रन आदेश दिएकाे हाे। उनीहरूलाइ धराैटी बुझाएपछी रिहाइ गरीनेछ । अदालतले याे फैसला गरेपछी अब उनीहरू हिरा*सतमा नबसी अन्य कानुनी प्रकियामा बाहिरबाट लाग्न सक्नेछन । 
     मुलुकी अपराध संहिता*को दफा १८५ अनुरूप लगाइएको आत्महत्या दुरुत्साहनको अभि*याेग प्रमा*णित भए ५०,००० जरिवाना, ५ वर्ष सम्म जेल स*जाय वा दुबै सजाय हुन सक्छ तर जिल्लाको फैसला अन्तिम नहुने हुदा साे फैसला उनी*हरूलाइ चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालत-सम्म ढाेका ढक*ढक्याउने बाटाहरू जिबितै रहेका छन । 
    उाे पनी पढाै ः 
    बरिष्ठ चलचिकर्मी द्वय मदन कृष्ण श्रेष्ठ तथा हरिबंस आर्चायले प्रहरी हिरा*सतमा रहेकाे रबी लामछिानेलाइ अन्याए भएको भन्द सोमबारे चितवन पुगेका थिए  । अाज मह जाेडी अदा*लतमा रबिकाे बयान लिने समयमा अदा*लत पुगेका हुन । उनीहरुले रबलिाइ सालौ देखी चिनेको बताउदै कसैले भनेको भर प्रमाण बिना दुख दिन नहुने र साथै सो आत्म *हत्या दुरुत्साहन ऐनमै कमजोरी रहेको भन्दै सं*सोधन हुनुपर्ने सरकारसंग माग गरेका  थिए  । 
     गत भदाैबाट लागु भएकाे साे ऐनका कारण कैयाै मानिस गरेर पनी एक अाराेपकाे भरमा निर्दाेषले सास्ती खेपीरहरनु भरेकाे अधिकांसकाे तर्क रहेकाे छ । साथै रबि निर्दाेष रहेकाेमा उनले अदालतबाट सफाइ पाउनेमा अाफुहरू बिश्वस्त रहेकाे मह जाेडीले बताएका थिए । चितवनमा त्यहाकाे प्रसासनले निशेध जारी गरी पनि साे भन्दा बाहिरका ठाउमा रबिकाे रिहाइकाे कामना गरी प्रदर्शन भैरहेकाे थियाे ।