• आजकाे राशिफल हेर्नुस : ७ भाद्र २०७६ शनिवार

    २०७६   भाद्र   ७   शनिवार       
    ज्यो.प. नारायणप्रसाद दुलाल 
    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
     दाम्पत्य जीवन सुखमय हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला ।   भोज भतेरमा सहभागी भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

    बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)   प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । 

    मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, हा)   मनमा निरासा र शरीरमा आलस्य आउला ।मनमा दुविधा उत्पन्न हुनेछ ।  आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवादपनि रहनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पईनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।  दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।   वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)   दैनिक कार्यमा सफलता पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।  रचनात्मक काममा जुट्ने समय छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,यु)  आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ ।   विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  शुभकार्यको चर्चा चल्नेछ ।  मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।  छोटो दुरीको लाभदायक यात्रा रहला । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभदायक यात्रा रहला ।  सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सरकारी निकाएको भय रहला ।   व्यर्थको सास्ति खेप्नु पर्नेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)   दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ ।  अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।