मगर भाषा पोस्टको बिजेता बनिन रोल्पाकी हितु मगर

Online फेसबुक ग्रूप "मगर संसार(Magar sansar) Photo Gallery"भित्र गत साउन १७ देखी २० गते सम्म खेलाइएको मगर भाषा लेखि आफैले पोस्ट गर्ने प्रतियोगिता २०७६ मा सर्बाधिक like ल्याई रोल्पाकी हाल ktm निवासी हितु रानामगरले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ।उहाँले total 3.4"k भोट प्राप्त गरेको थियो।
फोटोमा आएको like को आधारमा बिजेता घोषणा गरेको जानकारी खेल संयोजक अनिल थापा मगरले बताउनु भयाे । प्रतियोगिता राख्नुको मुख्य उदेश्य नै भाषा अभियान हो,भाषाको संरक्षण गर्नु हो,भाषा हाम्रो मुख्य सम्पति हो,हाम्रो पहिचान हो । भाषा लोप भए हाम्रो पहिचान नै हराउने भएकाले यस्ता online मार्फत गराइएको गेमले केहि भएपनी भाषाप्रतीको मोह बढ़ने र हौशला मिल्ने मगर संसार एडमीनहरुले जानकारी दिनुभयाे ।
प्रथम ,दोस्रो र तेस्रो हुनेले पुरस्कार जितेका छन जसलाइ पुरस्कारको सौजन्य प्रथम पुरस्कार लेस रानामगर न्यूयोर्क ,दोस्रो पुरस्कार राजू पुनमगर कपिलवस्तु हाल मलेशिया ,र तेस्रो पुरस्कार नेपाल मगर सांस्कृतिक संघ मलेशियाले ब्यवस्था गरेको थियो। Watch Magar MOvie Ngau Karma :
