• साम्राज्ञी र पुष्प स्टारर “मारुनी” ट्रेलर रिलिज (भिडियो सहित)

    २०७६ साउन २२ 
    नेपाली चलिचत्र मारुनीको ट्रेलर रिलिज गरिएको छ २ दिन अगाडी रिलिज भएकाे उक्त प्राेमाे लाइर् अधिकांस ले मन पराएका छन । प्राेमाे साबजनिक गरीकाे २ दिनमै करिब ९ लाख भन्दा बढीले हेरीसेकाे छन । 
    चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन । 
    जाम न माया जाम र तिमीसंग बोलको गीतबाटै चर्चा पाएकाे साे फिल्मको ट्रेलरले झनै दर्शक हलसम्म तान्न सक्ने अनुमान लगाउन सकिन्छ । बुढा सुब्बा काे अफिसियल युटुबमा रिलिज भएकाे ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध गरेकाे प्रश्ट बुझ्रन सकिन्छ । 
    advertise
    ट्रेलर हेरेर साम्राज्ञी र पुष्प खड्का भने अर्की नायिका रेविका गुरुङ बिचकाे त्रिकाेणात्मक कहानीमा चलिचत्र बनेकाे बुझ्रन सकिन्छ । मारूनीकाे प्राेमाेमा साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकी छिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ । पारिवारिक कथामा फिल्म बनाउँन सिपालु  नवल नेपालको यस फिल्मले दर्शकलाइ सहजै  हलसम्म तान्ने अपेक्षा गरीएकाे छ । चलिचत्र भदाै ३० बाट हलहरूमा प्रदशर्न हुनेछ ।