चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक (भिडियो सहित )

चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । यही भदौ २७ गतेला बाट प्रदर्शनमा आउने यस चलिचत्रकाे प्रमुख आकर्षण पुर्ब पाेर्न स्टार तथा भारतीय नायिका सन्नी लियोनीको हाे । सन्निले साे चलिचत्रकाे " आजकाे साम" बाेलकाे आइटम गीतमा नृत्य गरेका छन जसका लागी उनले माेटाे रकम समेत लिएकाे निमार्ण पक्षले जनाएका थिए । चलचित्र पासवर्ड को अधिकांस दृश्यहरू बेलायतमा छायाकन भएकाे थियाे जुन ट्रेलरमा समेत देख्न पाइएकाे छ ।
याे भिडियाे पनी हेराै :
