• चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक (भिडियो सहित )

    २०७६ भदौ ८ बहु प्रतिक्षित नेपाली कथानाक चलचित्र "पासवर्ड" को ट्रेलर शनिवार OSR युटुब च्यानल बाट सार्वजनिक भएको छ । एबी इन्टर नेशनलको ब्यानरमा निर्मित साे चलिचत्रलाइ  सम्राट बस्नेतले निर्देशन हुन ।  अधिकांस भाग बेलायतमा छायाकन भएकाे साे चलिचत्रमा अर्जुन पोखरेलको सङ्गीत  रहेकाे छ । 
    चलचित्रमा  अनुपविक्रम शाही,  बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । यही भदौ २७ गतेला बाट प्रदर्शनमा आउने यस चलिचत्रकाे प्रमुख आकर्षण पुर्ब पाेर्न स्टार तथा भारतीय नायिका सन्नी लियोनीको हाे । सन्निले साे चलिचत्रकाे " आजकाे साम" बाेलकाे आइटम गीतमा नृत्य गरेका छन जसका लागी उनले माेटाे रकम समेत लिएकाे निमार्ण पक्षले जनाएका थिए  ।   चलचित्र पासवर्ड को अधिकांस दृश्यहरू बेलायतमा छायाकन भएकाे थियाे जुन ट्रेलरमा समेत देख्न पाइएकाे छ  ।

    याे भिडियाे पनी हेराै :