• मनकारी राजेश, अनाथवाल गृहलाइ गरे यती ठुलो सहयोग (भिडियाे सहित)

    २०७६ भदौ १२
    चर्चित गायक राजेश पालय राई जसरी यो सांगितक फिल्डमा उडाए आज २५ बर्ष पछी पनी उनको क्रेज उस्तै छ । उनको लोक प्रियता  टिकीरहनुको रहस्य  भनेको सुमधुर स्वर र मिलनसार ब्यक्तित्व अनी सहयोगी भावना  नै हो । हुनत उनले यस क्षेत्र सम्म आउन निकै मेहनत गरेका छन । गायन बिधामा कुनै बेला जमेका अधिकांस गायक भविष्य बनाउने सोचमा परदेश छिरेका छन तर राइ इज किङ अर्थात राजेश पाइल राइ निरन्तर नेपाली गीतसंगीतको जगतमै निकै ब्यस्त भइरहने गायक हुन। नेपालमा मात्र हौइन सांगीतिक कार्यक्रको लागी बिदेशमा समेत निकै ब्यस्त रहन्छन । 
     उ बेलाको गीत फैलियो माया दुबो सरी गीतले नै आम नेपाली माझ उनलाइ चिनाइसकेको थियो । सांगितिक क्षेत्रमा उनले जती कर्म गरेका छन  समाज सेवा तथा परोपकारी सेवामा पनी उनी उत्तिकै अगाडी सर्ने गायक हुन । बेला बेलामा बिभिन्न संस्थालाइ सहयोग गर्दै आइरहेको गायक राइले, पछिल्ले समय सुलेमान संकर ‘इकु’ ले नेतृत्व गरेका अनाथ बाल गृह मुलपानी स्थित स्नेहा आश्रमलाइ सहयोग गरेका हुन । गायक राजेश पायल राइले सो बालआश्रम राख्न करिव २ कारोड पर्ने जग्गा बिना भाडामा दिएका हुन । साथै उनले आश्रमलाइ ५० हजारको चेक पनी हस्तान्तरण गरेका थिए । साथै उनले समाज सेवा गर्न छाती ठुलाे हुनुपर्ने बताउदै इकु प्रती अाभार पनी ब्यक्त गरेका छन ः हेर्नुस भिडियाे ः

    याे पनी हर्नुस :