• सिधा कुरा जनतासंगमा ॐअस्पतालका घटनामा रिपाेर्ट बन्याे

    २०७६ अशाेज ७ 
     काठमाडौंको चावाहिलमा रहेको ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा हरेक महिना जस्तो नै बिरामीको ज्यानको गएको घटना बाहिरिरहेका छन । पछिल्लो घटना शनिबारको हो । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रवार हिंडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको ज्यान गयो । चिकित्सककै लापरबाहीका कारण उनको मृत्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अपरेशन गरेका थिए ।
     आफन्तका अनुसार अस्पतालले सामान्य शल्यक्रिया गर्ने भनेको थियो । अनिता पनि हाँसी–हाँसी अप्रेशन थिएटर छिरेकी थिइन् । देशका हरेका हरेक घटनाहरूलाइ  बिशेष चासाेका   रिपाेर्ट गर्ने तर रबि लामिछानेले  अाेम अस्पतालमा भैरहेकाे चरम लापरबाहीकाे बारेमा  रिपाेर्ट नगरेकाे भन्दै संजालमा उनकाे चर्काे अालाेचना गर्नेहरू निस्किए तर अाजकाे एपिशाेडमा साे बारेमा नकरात्मक कमेन्ट गनेर्हरूलाइ शमन्त पारेका छन ।  साथै रबिले गलत गर्ने जाे सुकैकाे पनी रिपाेर्ट गर्ने बताएका छन । स्मरण रहाेस अाेम हस्पताल रबि लामिछाने का शशुरा अर्थात निकिता पाैडेलकाे स्वामित्वमा रहेकाे छ ।  रबिले अाज के भने हेर्नुस जस्ताकाे तस्तै 
    गलत गरे  विरुद्धपनि उभिन सक्ने प्रण गरेको छु,बिगत देखि आज सम्मका कार्यक्रमहरु नहेरी "मजाक" नगरीदिनु सबैमा अनुरोध गर्द्छु।अझै कति मान्छे मार्ने?ॐअस्पतालका एम डि लाई फेरि हाम्रो प्रश्न।ॐ अस्पतालमा भएको पछिल्लो घटनामा सबै भन्दा महत्त्वपुर्ण रिपोर्टिङ आज गरिएको छ।यस अस्पतालका बिषयमा सबै भन्दा धेरै रिपोर्टिङ शायद हामीले नै गरेका छौ। बाकि आजको कार्यक्रममा हेर्नुस ...