• मगर भाषा प्रशिक्षक उमा मगरले गरे पीड़ितलाई सहयोग

    २०७६ भदाै १७
    पाल्पा तान्सेनका समाजसेवी तथा मगर भाषा प्रशिक्षक   उमा बलाल मगर मगरकाे पहलमा गुल्मीकाे  ठुलो लुम्पेक र लिम्घाका पहिराे पिडित बिद्यार्थीहरूलाइ  सहयाेग हस्तान्तरण गरीएकाे  छ ।  ठुलोलुम्पेक र लिम्घाका  विद्यार्थीहरुको पढाइमा सहयाेग मिलाेस भनी कापी कलम  हस्तान्तरण गरिएको हाे  । 
     गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वार्ड न . ३ र ४ ठुलोलुम्पेक र लिम्घा मा अविरल परेको वर्षा को कारण पहिराेले जनधनकाे क्षती भएपछी  गाँस बाँस र कपासको पनि निकै अभाव भएकोले उहाँहरुको पिडालाई आफ्नै पीडा सम्झी पीडितहरुलाई केही राहात को टेवा पुग्छ कि भन्ने मानवीय भावना राखी समाज सेबी / मगर भाषा प्रशिक्षक उमा बलाल मगरले आर्थिक सहयोग अभियान चलाएकाे बताउनुभयाे । 
    साे अभियानबाट संकलित  रु ,६०,०१९ ( साठी हजार उन्नाइस रुपैयाँ )  सहयोग रकम गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वार्ड न . ३ र ४ ठुलोलुम्पेक र लिम्घा को विद्यार्थीहरुको पढाइ प्रती ध्यानाकर्षण गरि कापी कलमको व्यवस्था गरि हस्तान्तरण गरिएको हाे  । 

    मगर भाषा प्रशिक्षक बलाल मगरले साे अभियानमा सफल बनाउन देश बिदेशमा रहेर  आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरु प्रती हार्दिक आभार प्रकट गर्दै  बिशेष धन्यवाद समेत दिनुभयाे । 

     सहयोगीहरुको नाम विवरण ः
    (१)  महेश पुन मगर ठेगाना (हाल जापान)
    ठेगाना  गुल्मी मालिका गाउँपालिका 
     रु १०,००० ( दस हजार ) 

    ( २)  चित्र गाहा मगर ठेगाना  (द. कोरिया)
    ठेगाना वालिङ नगरपालिका १२ डाडाखर्क
     रु ५००० ( पाच हजार )

     (३)  राजेश सोमै मगर ( ईन्डियन आर्मी)
     ठेगाना अर्घाखाँची,    रु ५००० ( पाच हजार रुपैयाँ ) 

    (४)  कृस्ना दर्लामी मगर र इन्द्र दर्लामी मगर 
    ठेगाना = गोर्खा 
    हाल कार्यरत = ( U B 6 , 9 T U ) लन्डन 
     रु १३,०९५ ( तेह्रहजार पन्चानब्बे रुप)

     (५) केशव खाम्चा मगर र लाल बहादुर थापा मगर लगायत AIC arebian international company मा कार्यरत नेपाली दाजुभाइहरु 
    ठेगाना = रुपन्देही बुटवल 
    हाल कार्यरत = साउदी अरेबिया 
     रु २६, ९२४ ( छब्बीस हजार नौसय रुपैयाँ )

    अभियान्ता 
    उमा बलाल मगर मगर (मगर भाषा प्रशिक्षक ) 
    पाल्पा तान्सेन