• नागढुंगा सुरुङ मार्ग जापानकाे जस्तै बन्ने

    २०७६ अशाेज ९ 
    जापान सरकारको रिऋ सहयतामा बन्न लागेको नागढुंगा सुरुङ मार्ग जापानको हाजमा अन्दो कर्पोरेसनले यस्तै सुरुङ मार्ग बनाउन लागेको छ । नागढुंगा सुरुङ मार्ग बनाउन १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरेको छ भने यो २६७० मिटरको टनेल हुनेछ । हेर्नुस् जापानको सुरुङमार्ग भिडियो ः