• नेपाल-भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन सम्पन्न

    २०७६  भाद्र २४ काठमाडौं
    नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजना आजदेखि संचालनमा आएको छ । प
    रियोजनाको सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट स्वीच थिचेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 

    औपचारिक उद्घाटनपछि आज देखि नै भारतबाट पाइपलाइन मार्फत डिजेल ल्याइएको छ । नेपाल टेलिभिजनले यो उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गरेको थियो ।