राष्ट्रिय आविष्कार केन्द्रलाइ नेपाल सरकारको उच्च पदस्थ व्यक्तिकाे नगद सहयाेग

२०७६ भदाै १६ काठमान्डाै
स्थायी घर गुल्मी भई हाल कुसुन्ती, जावलाखेल ललितपुरमा बसोबास गर्दै आनुभएका नेपाल सरकारका पुर्ब सचिब भिम उपाध्याय र श्रीमती ललिता उपाध्याय ले साेमबार राष्ट्रिय आविष्कार केन्द्रमा भैरहेको बिभिन्न कामहरुको अबलोकन तथा र जानकारी लिएका छन ।
अबलाेकपन पश्चात पुर्ब सचिब भिम उपाध्यायले छत्तिस हजार रुपैंया तथा ललिता उपाध्यायले छुट्टै पैंतीस हजार रुपैंया गरी जम्मा एकहत्तर हजार रुपैंया नगद आविष्कार केन्द्र लाई दान गरेका छन ।
उपाध्याय सरकारकााे सचिब पदमा कार्यरत छंदै देखि राष्ट्रिय आविष्कार केन्द्रको बारेमा बिशेष चाख लिने र अबकास लिए पछि केन्द्रमा आएर दान गर्ने नेपाल सरकारको पहिलो उच्च पदस्थ व्यक्ति रहेकाे डा. महाबिर पुनले बताएका छन ।
नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी खिचेकाे तस्बिर हेर्नुस
