सिधा कुरा जनतासंग कार्यक्रम पछी एक्सन सुरू चर्काे ब्याज असुलीकर्ता सर्लाही’ श्याम परदेशी पक्राउ


२०७६ भदाै  १५ सर्लाही 
 सर्लाही जिल्लामा स्थानीय सर्वसाधारण जनतालाइ  पैसा ऋण,  ब्याजमा लगाई ठगी गरेकाे अाराेपमा  श्यामकृष्ण साह परदेशीलाई अाइतबार  प्रहरीले पक्राउ गरेको छ । 
advertise
नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा हिजाे शनिबार सिधा कुरा जनतासंग कार्यक्रममा साे बिषय दाेस्राे पटक फलाे अप भएपछी छानबिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

 ऋण लिएका अधिकांस  पिडितहरूले अाफुले लिएकाे ऋण तिर्दा पनी कहिल्यै मिनाहा नभएकाे र एक डेड लाख लिनेकाे २५-३० लाख सम्म तिर्न बाकी रहेकाे बताउदै तिर्न  निरन्तर दबाद तथा धम्की दिने गरेकाे ऋणी हरूले बताएका छन । साथै उनीहहरूले श्यामकृष्ण साहले छाेरी मान्छे संभाेगकाे लागी पठाए, ऋण  मिनाहा गरिदिने  नत्र मुद्रदा चलाइ जेल काेच्ने भन्दै धम्काएकाे बताउछन । हाल  पिडितहरू न्याय खाेज्न काठमाणडाै अाएका छन । उनहरू सबैकाे बाेली छ न्याय नपाए हामी गाउ फर्किदैनाै । हेर्नुस भिडियाे ः नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस