• यि हुन चिनियाँ ह्याकर जसले नेपालका बैंककाे एटिएम ह्याक गरी कराेडाै रकम निकाले

    २०७६  भदौ  १५  
    नेपालका  बिभिन्न बैकको एटिएम ह्याक गर्ने चिनियाँ ह्याकर प्रहरीले सार्वजनिक गरेको छ । दरबारमार्ग र ठमेलका तीन एटिएम बुथमा आक्रमण गरेर रकम निकाल्ने ५  ह्याकरलाई  नेपाल प्रहरीले अाज  सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर तीन पाँचजना चिनियाँ ह्याकरलाई उनीहरुले निकालेको रकमसहित सार्वजनिक गरेको हो । 
    एटिएम ह्याकरले दरबारमास्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको बताए । ह्याकर पक्राउ गरेपछि उनीहरुमाथि थप अनुसन्धान  हुने  उनले बताएका छन  ।

     एटिएममा ह्याकरकाे निसाना भएपछी हाल सम्म नेपालमा एटिम सिस्टम राम्ाे संग संचालनमा अाएकाे छैन । केही बैंकले सुचार गरे पनी अन्तर बैक एटिम बुथमा अरू बैककाे एटिम काम गर्ने सुबिधा हाल सम्म संचालनमा अाएकाे छैन । एटिमकाे निगरानी गर्ने प्रमुख निकायले जसकाे सर्भर डाउन गरीएकाे बताएकाे थियाे । 
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस