मगर भेषभूषाको विजेता बनिन गोर्खाकी एलिना मगर


२०७६ अशाेज ५ 
 सामाजिक सञ्जाल फेसबुक online मार्फत "मगर संसार फोटो ग्यालरी ग्रुप/पेज"मा गत भाद्र २६ गते देखी संचालन गरी असोज ४ गते सम्पन्न दुइ चरणमा(३दिन ग्रुप भित्र र ३ दिन पेजमा) खेलाइएको -सिंगल मगर भेषभूषा फोटो प्रतियोगिता 2019 मा टोटल २३८ प्रतियोगीलाई पछि पार्दै गोर्खाकी हाल जापान बस्नुहुने एलिना थापामगर प्रथम हुन सफल हुनु भएकोछ। उहाँले टोटल 1.5k +मत प्राप्त गर्नु भएको थियो। 

त्यसै गरि दोस्रो रुकुम पूर्व, तकसेराका ३ बर्षीय बालक ङामीसाङ मगर हुनु भएको थियो। उहाँले टोटल 1.3k+ मत प्राप्त गर्नुभएको थियो। 
त्यसै गरि टप 10 भित्र क्रमश:
3) सृजना मगर ,पाल्पा प्राप्त मत:-733
4)सपना थापा मगर ,चितवन र.न.पा-१५,प्राप्त मत:-682 
5)यलिना सर्बुजा मगर, बाग्लूङ प्राप्त मत:-649 
6)अनीसा रानामगर ,तनहू शुक्ला गण्डकी प्राप्त मत:-573 
7)परी थापा मगर नवलपरासी ,भूमही प्राप्त मत:-484 
8)बिनीता थापा मगर, बाग्लूङ् ,प्राप्त मत:-399 
9) सरिसा सिं रानामगर ,रूपनदेही, मणिग्राम प्राप्त मत:-323 
10) रेजिना आलेमगर ,खोटाङ ,प्राप्त मत:-307 प्राप्त गर्नुभएकाे थियाे । 

प्रथम हुनेले रु.१०,०००/- + मायाको चिनो पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुनेले रु.५,०००/-+ मायाको चिनो प्राप्त गर्ने छन।  प्रथम पुरस्कारलाइ सौजन्य  म्याग्दी जिल्ला,अन्नपूर्ण गा.पा - ६,°कुटुवा हाल लण्डन बस्नु हुने बिल पुर्जा पुनमगर र दोस्रो पुरस्कार सौजन्य कैलाली,धनगढ़ी हाल ktm बस्नुहुने एम्बि रानामगर ले गर्नुभएको थियो। 

मगर संसार फोटो ग्यालरी एडमीन परिवार 
-अनिल लामिछाने थापा मगर 
-मन मास्की रानामगर 
-राज थापा मगर 
-सुनिता थापा मगर 
-रंजु मगर -प्रेम मगर 
-बिखर्ची रोकामगर 
-Mb मगर 
-रोजी मगर्नि 
-स्मारिका मगर 
-रूपेश आलेमगर 
-रेहना मगर 
-आयुष्मा मगर 
-Laxmi आलेमगर 
-राजू पुनमगर 
-अमिसा मगर 
-दिनेस मगर