मगर भेषभूषाको विजेता बनिन गोर्खाकी एलिना मगर

२०७६ अशाेज ५
सामाजिक सञ्जाल फेसबुक online मार्फत "मगर संसार फोटो ग्यालरी ग्रुप/पेज"मा गत भाद्र २६ गते देखी संचालन गरी असोज ४ गते सम्पन्न दुइ चरणमा(३दिन ग्रुप भित्र र ३ दिन पेजमा) खेलाइएको -सिंगल मगर भेषभूषा फोटो प्रतियोगिता 2019 मा टोटल २३८ प्रतियोगीलाई पछि पार्दै गोर्खाकी हाल जापान बस्नुहुने एलिना थापामगर प्रथम हुन सफल हुनु भएकोछ। उहाँले टोटल 1.5k +मत प्राप्त गर्नु भएको थियो।
त्यसै गरि दोस्रो रुकुम पूर्व, तकसेराका ३ बर्षीय बालक ङामीसाङ मगर हुनु भएको थियो। उहाँले टोटल 1.3k+ मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरि टप 10 भित्र क्रमश:
3) सृजना मगर ,पाल्पा प्राप्त मत:-733
4)सपना थापा मगर ,चितवन र.न.पा-१५,प्राप्त मत:-682
5)यलिना सर्बुजा मगर, बाग्लूङ प्राप्त मत:-649
6)अनीसा रानामगर ,तनहू शुक्ला गण्डकी प्राप्त मत:-573
7)परी थापा मगर नवलपरासी ,भूमही प्राप्त मत:-484
8)बिनीता थापा मगर, बाग्लूङ् ,प्राप्त मत:-399
9) सरिसा सिं रानामगर ,रूपनदेही, मणिग्राम प्राप्त मत:-323
10) रेजिना आलेमगर ,खोटाङ ,प्राप्त मत:-307 प्राप्त गर्नुभएकाे थियाे ।
प्रथम हुनेले रु.१०,०००/- + मायाको चिनो पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुनेले रु.५,०००/-+ मायाको चिनो प्राप्त गर्ने छन। प्रथम पुरस्कारलाइ सौजन्य म्याग्दी जिल्ला,अन्नपूर्ण गा.पा - ६,°कुटुवा हाल लण्डन बस्नु हुने बिल पुर्जा पुनमगर र दोस्रो पुरस्कार सौजन्य कैलाली,धनगढ़ी हाल ktm बस्नुहुने एम्बि रानामगर ले गर्नुभएको थियो।
मगर संसार फोटो ग्यालरी एडमीन परिवार
-अनिल लामिछाने थापा मगर
-मन मास्की रानामगर
-राज थापा मगर
-सुनिता थापा मगर
-रंजु मगर -प्रेम मगर
-बिखर्ची रोकामगर
-Mb मगर
-रोजी मगर्नि
-स्मारिका मगर
-रूपेश आलेमगर
-रेहना मगर
-आयुष्मा मगर
-Laxmi आलेमगर
-राजू पुनमगर
-अमिसा मगर
-दिनेस मगर
