• मगर भेषभूषा फोटो प्रतियोगिताका उपविजेता ३ बर्षीय बालकले गरे सहयोग

    २०७६ अशोज ९ 
     फेसबुक online मार्फत मगर संसार फोटो ग्यालरीद्वारा आयोजित खुल्ला सिंगल मगर भेषभूषा फोटो प्रतियोगिता 2019 मा उपविजेता बनेका पूर्व रुकुम तकसेराका ३ बर्षीय बालक “ङामीसाङ मगरले पाएको  पुरस्कार मृगौला रोग पिडितलाई सहयोग गरेका छन । 
     उनले पाएको रू५०००  वावूको नाम वाट संचालित “ङामीसाङ किराना” पसलबाट थप रु ५००० गरी जम्मा नगद रु,१०००० रूपैया मृगौला पीडित ५२ वर्षे कर्मदास पूनमगरलाई तकसेरा समाजका अध्यक्षको हातबाट सहयोग रकम हस्तांतरण गरिएको हो।


     खेल मगर संसार फोटो ग्यालरी ग्रुप र पेजमा गत भाद्र २६ गते देखी असोज ४ गते सम्म खेलाइएको थियो ।  २३९ प्रतियोगीको सहभागिता रहेको सो गेम्मा like को आधारमा बिजेता र उपविजेता घोषणा गरियको थियो भने बिश्व भरिका मगर मगरनिहरुको सहभागिता रहेको थियो। साथै बिरामिको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।